आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पल शाह प्रकरण : यस्तो हुनेछ अनुसन्धान र अभियोजनको बाटो

एक नाबालिगलाई बलात्कार गरेको अभियोगमा नायक पल शाहमाथि जिल्ला प्रहरी कार्यालय तनहुँमा बुधबार जाहेरी दर्ता भएको छ । जाहेरी दर्ता भएसँगै प्रहरीले यस प्रकरणको अनुसन्धान सुरु गरेको छ ।  ...