बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मेयर कप क्रिकेट मङ्गलबारदेखि

सुनसरी । सुनसरीको इटहरीमा मङ्गलबारदेखि तेस्रो मेयर कप अन्तरपालिकास्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ। आयोजक आइडियल स्पोट्र्स एकेडेमीले बिहीबार इटहरीमा पत्रकार सम्मेलन गर्दै इटहरी–९ स्थित जनता क्रिकेट खेल मैदानमा यही वैशाख...