काठमाडौँ । रुपन्देही–३ मा हुने उपनिर्वाचनको विषय लिएर संघीय लोकतान्त्रिक मोर्चामा विवाद उत्पन्न भएको छ । तराई मधेसका सात वटा दल सम्मिलित मोर्चामा उपनिर्वाचनका लागि साझा उम्मेदवार उठाउने विषयमा जनमत पार्टी...