सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

चुनावको तयारीमा सिके राउत, मतदाता नामावलीका लागि अभियान चलाउने

काठमाडौँ । डा.सिके राउत नेतृत्वको जनमत पार्टी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको तयारीमा जुटेको छ । हिजो बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले पार्टीलाई चुनाव केन्द्रित गर्ने निर्णय गरेको हो...