शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कोरोनाले थलिएको पर्यटन व्यवसाय प्रबद्र्धन गर्न कञ्चनजंघादेखि हिल्सासम्म साइकल यात्रा

नेपालको साहसिक पर्यटन प्रवर्द्धनका लागि नेपाली साइक्लिस्ट मंगलकुमार लामाले पूर्वको कञ्चनजंघादेखि सुदुरपश्चिमको सिमिकोट हिल्सासम्म एकल साइकल यात्रा गर्ने भएका छन् । साइकल यात्रामा निस्कन लागेका लामालाई आइतबार पर्यटन बोर्डमा विदाई...