आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बूढीतोला सडकखण्ड भासिएको १० महिनापछि मर्मत गरिँदै

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ स्थित भीमदत्त राजमार्गअन्तर्गत बूढीतोला सडकखण्ड भासिएको १० महिनापछि मर्मत गरिने भएको छ । सडक डिभिजन कार्यालय कञ्चनपुरका इञ्जिनीयर तारानाथ सिग्देलले सडकखण्ड मर्मतका लागि जीएसआई...