बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती

कञ्चनपुर । एचआइभी एडस सङ्क्रमणको उपचार र नियन्त्रणका क्षेत्रमा उल्लेखनीय प्रगति भए पनि सङ्क्रमित व्यक्तिप्रति समाजमा कायम रहेको लाञ्छना, भेदभाव र गलत धारणा अझै ठुलो चुनौतीका रूपमा रहेको छ ।...