सुर्खेत । चाडपर्व भन्ने बित्तिकै गाउँघरमा जोडिएर आउँछन् ढिकी, जाँतो लगायतका परम्परागत घरेलु यन्त्र । कुनै बेला कुटानी पिसानीका लागि मान्छेहरु पूर्ण रुपमा यिनै यन्त्र÷उपकरणमा निर्भर थिए । ढिकीमा कुटेको...