बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अबको राजनीति मैदानमा होइन, डिजिटल स्पेसमा हुँदैछ

केही दिन अघि भरतपुरको एउटा सुविधासम्पन्न हलमा आयोजित व्यावसायिक प्रमोसनको कार्यक्रममा म पनि सहभागी थिएँ । नयाँ उत्पादनको प्राविधिक जानकारी दिने उद्देश्यले आयोजित कार्यक्रममा वक्ताले ल्यापटपबाट स्लाइडहरू त प्रस्तुत गरिरहेका...