सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

युक्रेनमा पश्चिमा सुरक्षा प्रस्ताव अस्वीकार, सेनालाई निशाना बनाउने पुटिनको चेतावनी

मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पेरिसमा सम्पन्न शिखर बैठकपछि युक्रेनमा युद्धविराम भएलगत्तै पठाइने भनिएको ‘रिअस्युरेन्स फोर्स’ (सैन्य बल) सम्बन्धी पश्चिमा देशहरुको प्रस्ताव अस्वीकार गरेका छन्। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले बिहीबार...