बुधबार, ०४ असार २०८२
ताजा लोकप्रिय

‘क्यान भनेको प्राइभेट कम्पनी वा कुनै पार्टीको भ्रातृ संगठन होइन’

नेपाल क्रिकेट संघ (क्यान) द्वारा पहिलो पटक आयोजित फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) हालै सफलतापूर्वक सम्पन्न भएको छ । एनपीएलको भव्य सफलतासँगै विश्वव्यापी रूपमा नेपाली क्रिकेटको चर्चा पनि चुलिएको...