काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले सरकारले लक्षित समुदायका लागि सञ्चालन गरेको खोप अभियान घरघरमा पुग्नुपर्ने बताएका छन् । कोभिड १९ खोप, नियमित खोप तथा दादुरा–रुबेला प्रकोपको तयारी...