काठमाडौँ । करिब डेढ घण्टा अवरुद्ध बनेको मेटाका प्रमुख प्लेटफर्महरू फेसबुक र इन्स्टाग्राम चल्न थालेको छ । नेपालमा आइतबार दिउँसो साढे १ देखि फेसबुक चलेको थिएन । डेस्कटपबाट फेसबुक लगइन गर्दा...