मकवानपुर । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ को बजेट ६८.५८ प्रतिशत कार्यान्वयन गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार सरकारले विनियोजित कुल ६७ अर्ब...