बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय

चैते धानको मूल्यमा मनपरी, एमाले निकट महासङ्घले दियो सरकारलाई आन्दोलनको चेतावनी

काठमाडौँ । सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य तोके पनि सो धान तोकिएको मूल्यमा बिक्री नहुँदा किसान चिन्तित भएका छन् ।  सरकारले तोकेको मूल्यमा बिक्री नहुँदा उत्पादन गरेको धान कुहिन थालेको...