शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

व्यापारीहरूको सरकार

अब त व्यापारीहरूको आफ्नै सरकार भएछ यहाँउहाँ जहाँतहाँ जेमा पनि व्यापार भएछ । एकचोटी डाक्टरको क्लिनिकमा गएँ पटकपटक धाउने भएँ थरीथरीका औषधी खाँदाखाँदै औषधी नभए बिरामी पर्ने भएँ । ...