शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गण्डकी र मधेसमा कांग्रेसको सदस्यता अद्यावधिक अन्तरक्रिया कार्यक्रम हुँदै

काठमाडौँ। नेपाली कांग्रेसले सदस्यता व्यवस्थापनलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यसहित गण्डकी र मधेस प्रदेशमा सदस्यता अद्यावधिक सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम आयोजना गर्ने भएको छ । पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिद्वारा...