रियाद । सोमालियाले साउदी अरेबियासँग सैन्य सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । कतारसँग यस्तै रक्षा सम्झौता गरेको केही हप्तापछि क्षेत्रीय समर्थन बलियो बनाउने उद्देश्यले रियादसँग नयाँ समझदारी गरेको हो । सोमबार...