शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

निर्माण कम्पनी कसरी पर्छन् कालोसूचीमा ?

काठमाडौँ । चालु आर्थिक वर्षको पछिल्लो ९ महिनामा मात्रै २२४ निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सरकारले विकास निर्माणको ठेक्का लिएर खरिद सम्झौता बमोजिम समयमा निर्माण कार्य सम्पन्न नगरेका तथा अन्य...