मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

सिधा कुरा प्रकरण : सर्वोच्चले माग्यो अडियोमा नाम उल्लेख भएकाहरूको लिखित जवाफ

काठमाडौँ । सर्वोच्च अदालतले सिधा कुरा डटकममा प्रसारित अडियोमा नाम उल्लेख भएकाहरूको लिखित जवाफ माग्ने आदेश दिएको छ । न्यायाधीशहरू हरिप्रसाद फुयाल र महेश शर्मा पौडेलको संयुक्त इजलासले नाम पोलिएकाहरूको...