बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

संघीय सरकारले प्रतिशोधको राजनीति गरेको मधेस प्रदेश सांसदहरूको आरोप

जनकपुरधाम । संघीय सरकारले विकास र शान्ति सुरक्षाको कामभन्दा व्यक्तिगत प्रतिशोधको राजनीति गरेको  मधेस प्रदेश सभाका सदस्यहरूले आरोप लगाएका छन् । प्रदेश सभाको बैठकमा सांसदहरूले हाल गठन गरिएको छानबिन समितिको उद्देश्य निष्पक्ष...