मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

ट्रम्पद्वारा भेनेजुएलाकी अन्तरिम राष्ट्रपतिलाई चेतावनी, ‘भनेको नमाने मादुरोको जस्तै नियति’

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजलाई आफ्नो निर्देशन पालना नगरे निकोलस मादुरोको जस्तै नियति भोग्नुपर्ने चेतावनी दिएका छन्। आइतबार एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै...