बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

न्यायिक समिति सदस्य श्रेष्ठलाई कारबाही गर्न पोखराकी उपमेयरको माग

पोखरा । आर्थिक लेनदेनमा संलग्न आरोपी भावना श्रेष्ठमाथि कारबाही गर्न पोखरा महानगरपालिकाकी उपमेयर तथा न्यायिक समिति संयोजक समेत रहेकी मन्जुदेवी गुरुङ सहितको टोलीले माग गरेको छ । शुक्रवार विज्ञप्ति जारी...