काठमाडौँ । गायक रामकृष्ण ढकालले निर्माण गरेको फिल्म ‘मालती मंगले’को काठमाडौँमा प्रिमियर गरिएको छ । ललितपुर लबिम मलको क्यूएफएक्स सिनेमा हलमा बुधबार प्रकु पाण्डेय निर्देशित फिल्मलाई अतिथि र सञ्चारकर्मीहरूमाझ प्रिमियर...