काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विश्व वातावरण दिवसको अवसरमा ४४९ बिरुवा रोपेको छ । काठमाडौँ महानगरपालिका उद्यान तथा हरियाली प्रवर्धन आयोजनाले वडा नं १७ र वडा नं १९ का नदी किनार, पशुपति...