वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सबाट धेरै समस्या भोगेको बताएका छन्। राष्ट्रपति ट्रम्पले सोमबार अमेरिकी प्रसारक फक्स न्यूजसँगको अन्तर्वार्ताका क्रममा फ्रान्समाथि अचानक कटाक्ष गर्दै भने, ‘हामीले फ्रान्ससँग धेरै समस्या भोगेका...