वासिङ्टन डिसी । अमेरिकाले युक्रेनमा शान्ति सम्झौताका लागि मस्कोमाथि दबाब बढाउने उद्देश्यले रुसका दुई ठूला तेल कम्पनी रोजनेफ्ट र लुकओइल माथि नयाँ प्रतिबन्धहरू घोषणा गरेको छ। नेटो महासचिव मार्क रुटसँग शान्ति...