सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बिजनेस भिसामा श्रमिकलाई उज्वेकिस्तान पठाउने निर्णय विवादमा

काठमाडौँ । चाइना सीएएमसी इन्जिनियरिङ कर्पोरेट लिमिटेडले बी–१ वा बी–२ भिसामार्फत नेपाली श्रमिक माग गर्‍यो । उज्वेकिस्तानमा काम गर्नका लागि उक्त कम्पनीले ७५ जना श्रमिक माग गरेको थियो ।  ...