सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

करिना कपुरको किताबको नाममा विवाद, ऊजुरी दर्ता

आफ्नो विवाहदेखि बच्चाको नामका लागि पनि विवादमा रहेकी बलिउड अभिनेत्री करिना कपुर खान अब नयाँ विवादमा घेरिएकी छिन् । वास्तवमा करिनाले आफ्नो गर्भावस्थाको दिनबारे एउटा किताब लेखेकी छिन् ।...