बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुर भ्रमण वर्ष : भरतपुरका होटल भरिभराउ, व्यवसायी उत्साहित

चितवन  । भरतपुर महानगरपालिकाले आयोजना गरेको ‘भरतपुर भ्रमण वर्ष २०२४’ महाअभियान चलिरहेको छ । देशका शीर्ष नेतृत्वको उपस्थितिमा नारायणी किनारबाट फागुन १८ गते भ्रमण वर्षको औपचारिक उद्घाटन गरिएको थियो । ...