बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

तत्काल शिक्षकका माग सम्बोधन नगरे ठुलो जनआन्दोलन हुने झलनाथ खनालको चेतावनी

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले शिक्षकका माग तत्काल सम्बोधन गर्न सरकारसँग आह्वान गरेका छन् । विगत २७ दिनदेखि सडक आन्दोलन गर्दै आएका शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदा...