शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

मानव तस्करीको नयाँ ‘ट्रेन्ड’ भिजिट भिसा : सेटिङ मिले विदेश, नमिले घर फिर्ता

काठमाडौं । आकर्षक भविष्यको सपना देखाएर भिजिट भिसामा विदेश पुर्‍याउने र त्यहाँबाट विभिन्न मुलुकमा घरेलु कामदारका रूपमा नेपाली चेलीहरूलाई ‘भेडाबाख्रा’ झैं बेच्ने डरलाग्दो जालो सक्रिय रहेको तथ्यहरू सार्वजनिक भएका छन्...