शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

२ जना मृतावस्थामा फेला

काठमाडौं । काठमाडौँ र ओखलढुंगामा २ जना मृतावस्थामा फेला परेका छन् । जसअनुसार काठमाडौं महानगरपालिका-१५ बिजेश्‍वरी डेरा गरी बस्ने तनहुँ किहुँ घर भएकी ५१ वर्षीया सफिना मिया बुधबार आफ्नै डेरा...