काठमाडौँ । ऋषिराज आचार्य निर्देशित फिल्म ‘द्रौपदी’ले अमेरिकामा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको छ । त्यहाँ आयोजित ‘द स्टोरीटेलर युनिभर्स’ कार्यक्रममा ‘द्रौपदी’ लाई ‘उत्कृष्ट दक्षिण एसियाली चलचित्र’ अवार्ड मिलेको हो...