बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा

काबुल । हश्मतुल्लाह शाहिदीले तत्काल लागू हुने गरी अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा दिएका छन्।  शाहिदीले जनवरी २०२२ देखि सन् २०२६ जुनमा भारतविरुद्ध भारतमै खेलिएको पछिल्लो शृङ्खलासम्म गरी ५५ वटा एकदिवसीय...