मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

अफगानिस्तानमा भारी हिमपात र वर्षाका कारण ६१ जनाको मृत्यु, ११० घाइते

काबुल । अफगानिस्तानमा विगत केही दिनदेखि जारी भारी हिमपात र वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणकाअनुसार प्राकृतिक विपत्तिमा परी कम्तीमा ६१ जनाले ज्यान गुमाएका...