शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

टी–२० विश्वकपमा पहिलो पटक भिड्दै नामिबिया र स्कटल्यान्ड

काठमाडौँ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणमा शुक्रबार स्कटल्यान्डले नामिबियासँग भिडन्त गर्दैछ । खेल बार्बाडसको ब्रिजटाउनस्थित केन्सिङ्टन ओभल रंगशालामा नेपाली समय अनुसार, बिहान ००ः४५ बजे सुरु हुनेछ । नामिबिया र...