काठमाडौँ । हालै आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएको अभिव्यक्ति गलत भए पनि यस विषयमा प्रतिपक्षले पनि बुद्धिमत्ता देखाउन नसकेको नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जिकिर...