बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

चुनावको कारण ‘कल्ली’को प्रदर्शन स्थगित

काठमाडौँ । फिल्म ‘कल्ली’ को प्रदर्शन स्थगित भएको छ । फिल्म १ फागुनदेखि देशव्यापी प्रदर्शन तयारीमा थियो । चुनावका कारण फिल्मको प्रदर्शन स्थगित गरिएको हो । फिल्म निर्माण संस्था लेकाली इन्टरटेनमेन्ट...