मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

दलितसँग बिहे गरेको भन्दै पितृ कार्यमा पुरेत नगएको विषयमा मिलापत्र

काभ्रे । काभ्रेको भुम्लु गाउँपालिकामा दलितसँग बिहे गरेको भन्दै पुरेत नआएपछि पितृ कार्य (श्राद्ध) रोकिएको घटनामा मिलापत्र भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेमा आइतबार दुवै पक्षबिच छलफलपछि मिलापत्र गरिएको...