बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

चितवनले जित्यो टस, कर्णालीलाई ब्याटिङको निम्ता

काठमाडौँ ।  सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो खेलमा  चितवन राइनोजले टस जितेको छ । राइनोज र कर्णाली याक्स आमनेसामने हुँदा टस जितेर चितवनले पहिला बलिङ गर्ने निर्णय गरेको...