सुर्खेत । सुर्खेत महोत्सवमा गायिका एलिना चौहानले प्रस्तुति दिइरहँदा हुलमा च्यापिएर एक जना घाइते भएका छन्। मंगलबार अपराह्न सुर्खेत महोत्सवमा गायिका चौहानले प्रस्तुति दिइरहँदा च्यापिएर घाइते एका ती व्यक्तिको नाम...