मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

प्रचण्डको ब्रिफिङ : तत्कालका लागि वाम एकतामा पूर्णविराम, बालेन सरकारको आयु धेरै छैन

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल वाम एकता नहुने स्पष्ट पारेका छन्।  सोमबार बसेको पार्टीको भर्चुअल बैठकमा उनले अहिले भइरहेको संवाद वाम...