आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

प्राविधिक मर्मतपछि नारिता उड्यो वाइडबडी जहाज

प्राविधिक समस्या देखिएको राष्ट्रिय ध्वजा बाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज प्राविधिक मर्मतपछि जापानको नारिता उडेको छ । गएराति जापानको नारिताका लागि उडेको उक्त जहाजको कार्गो...