आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

अमेरिकाको चर्चमा गोलाबारी : दुई महिलाको मृत्यु

केन्टकी । केन्टकीस्थित एक चर्चको परिसरमा भएको गोलाबारीमा दुई महिलाको मृत्यु भएको पुष्टि भएको छ। घटनामा अन्य दुई जना पुरुष घाइते भएका छन् । यो घटना एक बन्दुकधारीले एक प्रहरी अधिकारीलाई गोली...