आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

अमेरिकाले धेरै सहयोग गर्दैछः इजरायली प्रधानमन्त्री नेतन्याहु

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकाले इजरायललाई ठुलो सहयोग गरेको बताएका छन् ।  बिहीबार इरानी आक्रमणबाट प्रभावित सोरोका अस्पताल बाहिर पत्रकारसँग कुरा गर्दै अमेरिका इजरायललाई ठुलो सहयोग गरिरहेको बताएका हुन्...