मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने न्यायाधीशहरुको निर्णय, इजलास सुरु

न्यायालय सुधारको माग गर्दै ८ दिनदेखि बेन्च बहिष्कार गरिरहेका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने निर्णय गरेका छन् । सोमबार बिहान साढे ११ बजेदेखि  बसेको न्यायाधीशहरुको बैठकले सो निर्णय गरेको हो । ...