शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

हाँसोका छाल छुट्दा छुट्दै सकियो- सगरमाथावाला सिलवालको महासागरवाला ‘श्रीलंका स्मृति’

‘कलम’ र ‘लेखक दुनियाँ’का लेखक समेत रहेका नामी पत्रकार अशोक सिलवालले केही वर्षपछि आफ्नो कार्य क्षेत्र परिवर्तन गरेछन् । थाहा भयो, नेपाल घुम्न आउने विदेशी पर्यटकहरूका लागि मार्गदर्शक बन्न पुगेछन्...