बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । मंगलबार निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाउने निर्णय गरेको हो । ...