शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

ओरेन्ज क्यापको दौडमा तेस्रो स्थानमा उक्लिए कोहली

नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ओरेन्ज र पर्पल क्याप तालिकामा बुधबारको खेलपछि महत्त्वपूर्ण फेरबदल भएको छ। रोयल च्यालेन्जर्स बेंगलुरुका स्टार ब्याटर विराट कोहलीले कोलकाता नाइट राइडर्सविरुद्ध रायपुरमा...